नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यो नियमहरुको नाम औषधि जाचबुझ तथा निरीक्षण नियमावली, २०४०” रहेको छ ।(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।